रुपन्देही जिल्ला को पबित्र धार्मिक स्थल बोलबम धाम स्थित पर्रोहा ग.बि.स वडा न. ६ मा रहेको लिम्घा एग्रो भेट २०६३ साल देखि संचालनमा आयको क्षो भने यो संचालन भयको २ मैना पश्चात २०६३ सवान १ गते देखि नेपाल सरकार मा दर्ता भयको हो जसको दर्ता न. ३ओ२३६५४९६ पशु औषधी सम्बन्धी कार्य गर्दै अयको छ
Sunday, May 1, 2011
Monday, April 25, 2011
नेपाल कृषि प्रधान देश भनेर वर्षौदेखि भनिँदै आएको छ। कृषि प्रधान देशकै नाममा विभिन्न प्रकारका सहायता विभिन्न मुलुकबाट आइरहेको छ तर कृषि प्रधान मुलुकलाई जति कृषि र पशुपालन विज्ञ चाहिन्छ त्यो छैन। नेपालमा अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने जोसँग ज्ञान छैन उसले काम गरिरहेको छ, जोसँग ज्ञान छ उसले काम गर्ने वातावरण पाएको छैन। यसको कारण कृषि र पशुपालक विशेषज्ञको अत्यन्तै कमी हुनु हो।
भेटेरिनरी साइन्सका स्नातकहरु सम्पूर्णरुपले प्राविधिक हुन्। भेटेनरी डाक्टरहरुको क्षेत्र वृहत छ। उनीहरुले गाउँघरमा गएर क्लिनिक सञ्चालन गर्नुको साथै आफैं उत्पादनमूलक काम पनि गर्न सक्छन्। यहाँको पाठ्यक्रमको विकास गर्दा नै विद्यार्थीहरुले स्नातक गर्नासाथ जागिरको खोजी होइन, आफैं उद्यमी बन्न प्रेरित गर्ने कुरामा ध्यान पुर्याइएको छ।
हाम्रो देशमा कृषि तथा पशुविज्ञेषज्ञ निकै थोरै छन्। अहिले कृषि क्षेत्रमा काम गर्ने अधिकांश व्यक्ति अशिक्षित छन् भने शिक्षितले काम गर्ने वातावरण बनेको छैन। अहिलेको अवस्थालाई हेर्ने हो भने कृषिसम्बन्धी अन्य संस्था पनि हुनु जरुरी छ। त्यसका लागि सरकारले पहल गर्नुपर्छ। अहिलेसम्म नेपालमा भेटेनरी डाक्टरको गणना गर्ने हो भने करिब चार सय जति मात्रै छ। ती चार सयमध्ये पनि ७० प्रतिशत भेटेनरीयनहरु काठमाडौंमै सीमित छन् वा विभिन्न प्रोजेक्टमा क्रियाशील छन्। जिल्लाहरुमा मुस्किलले पनि एक जना भेटेनरियन पुर्याउन नसकेको अवस्था छ। प्रत्येक जिल्लामा कम्तिमा २०/२५ जना भेटेनरी डाक्टर हुनु आवगश्यक छ। नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश भएकोले यहाँ विभिन्न ठाउँमा विभिन्न प्रकारका व्यवसाय गर्न सकिने अवस्था छ। यी दक्ष जनशक्तिहरुले ती क्षेत्रमा गएर काम गरेमा कुनै पनि व्यवसायले दिगो रुप लिन सक्छ। उदाहरणको लागि चितवनमा केही भेटेनरी डाक्टरहरु आफैं संलग्न भएर कुखुरापालन गरेका छन्। त्यसैले अहिले कुखुरापालनमा गति आएको छ। त्यसैले सरकारले कृषि प्रधान मुलुकलाई आवश्यक पर्ने शिक्षा प्रणालीलाई बढी जोड दिएर अगाडि बढाउन सक्ने अवस्था सिर्जना गरेमा मात्र कृषिले हाम्रो आर्थिक अवसरलाई टेवा दिन सक्छ।

बाख्रा
बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो। बाख्रा बोभिड (Bovidae) परिवार अंतर्गत पर्छन र यिनीहरु भेडाहरु संग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ (Caprinae) सह-परिवार अंतर्गत पर्दछन । बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ। बाख्रालाई मासु, दुध, ऊन र मलको लागी धेरै जसो किसानहरूले बाख्रा पालन गरेको पाईन्छ। बाख्राहरू विभिन्न प्रजातीको हुन्छन्।
गाई
गाई एउटा घरपालुवा अनि स्तनधारी पशु हो । गाईलाई दुध, मासु, गुइठा र कम्पोस्ट मलका लागि पाल्ने गरिन्छ । यसका अलावा गाईको छाला समेत उपयोगि हुन्छ । यो जनावरको भाले पशुलाई सांडे वा गोरु भनिन्छ । गोरुलाई गाडाहरू तान्ने र खेत बारीमा जोत्ने काममा प्रयोग गरिन्छ । गाई हिन्दुहरुको पुज्य पशु हो । गाई नेपालको राष्ट्रीय जनावर हो । हिन्दुहरूले गाईलाई लक्ष्मीको रूपमा मान्नेगर्दछन् । नेपालमा गाई तिहारको दिन गाईको पुजा धुमधामले गरिन्छ ।
कुखुरा
कुखुरा एक घरपालुवा पंक्षी हो। आजभोली प्राय: सबै ठाउँका कृषकहरुले कुखुरा पालन गरेको पाइन्छ। तर पहिलेको जमानामा कुखुरालाई अशुद्ध वर्गको पंक्षीमा लिईन्थ्यो त्यो बखतमा बाहुनहरुले कुखुरा पाल्दैन थे। कुखुराले किसानलाई आमदानी आयस्रोतको ठुलो आवश्यकतालाई पुरा गर्छ। यति मात्र न भएर बेलैमा माशुको आवश्यकता पनि पुरा गर्छ। कुखुराले बिहानी भएमा समयको पनि सहि जानकारी गराउँछ।
Sunday, April 17, 2011
79 Village of my district
Aaglung, Amar Abathok, Amarpur, Apchaur, Arbani, Arje, Arkhale, Arkhawang,
Arlangkot, Aslewa, Badagaun, Bajhketeri, Baletaksar, Balithum, Bamgha, Bami, Bastu, Bhanbhane, Bharse, Bhurmung, Birbas, Bisukharka, Chhapahile, Dalamchaur, Darbar Devisthan, Darling, Daungha, Dhamir, Dhurkot Bastu, Dhurkot Bhanbhane, Dhurkot Nayagaun, Dhurkot Rajasthal, Digam, Dirbung, Dohali, Dubichaur, Dusma Rajasthal, Foksing, Gaidakot, Gurukot Rajasthal, Gwadha, Gwadi, Hadahade, Hadinete, Hansara, Harewa, Harmichaur, Harrachaur, Hasara, Hastichaur, Hawangdi, Hunga, Jaisithok, Jayakhani, Johang, Juniya, Juvung, Khadgakot, Kharjyang, Kurgha, Limgha, Malagiri, Murtung, Musikot, Myal Pokhari, Nayagaun, Neta,
Palkikot, Paralmi, Paudi Amarahi, Pipaldhara, Purkot Daha, Purtighat, Reemuwa, Rupakot, Ruru, Shantipur, Simichaur, Siseni, Thanpati, Thulo Lumpek, Turang, Wagla, Wamitaksar

Subscribe to:
Posts (Atom)